बिरामीहरुलाई फलफुल वितरण

गज्जब नेपाल संवाददाता
 
२०७८ चैत्र १९, शनिबार १३:५८ मा प्रकाशित

सहकारी संघले बिरामीहरुलाई फलफुल वितरण गरेको छ । जिल्ला अस्पताल दैलेखमा रहेका विरामीहरूलाइ जिल्ला सहकारी संघ लि. दैलेखले  फलफुल वितरण गरिएकाे संघका अध्यक्ष भुपेन्द्र खड्काले बताए । संघकाे ६५औं सहकारी दिवसको अवसरमा अस्पतालमा रहेका विरामीहरूलाइ फलफुल वितरण गरिएकाे हाे ।

Next Post

दैलेखमा टाइफाइड विरुद्ध ९१ हजार बालबालिकालाई निःशुल्क खोप लगाइने

२०७८ चैत्र १९, शनिबार १३:५८
२१ चैत्र, २०७८ दैलेख दैलेखमा ९१ हजार बालबालिकालाई टाइफाइड विरुद्ध निःशुल्क खोप लगाइने स्वास्थ्य सेवा कार्यालय प्रमुख रेग्मीले बताए । नेपाल सरकारले गरेको पहिलो चरणमा निःशुल्क खोप अभियान अन्तर्गत ४ सय ९ खोप केन्द्र र ५ सय ७६ खोप सेसनबाट खाेप लगाउने छ । टाइफाइड रोग विरुद्धको खोप सम्बन्धी ३ […]