कैलालीमा चरी बाघ भेटियपछी………

केशबराज पाैडेल
२०७९ आश्विन १५, शनिबार २१:२३

धनगढी – कैलालीमा एउटा ‘चरी बाघ’ फेला परेको छ। कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका–७ स्थित चौधरी खोलामा शनिबार(आज) ‘चरी बाघ’ फेला परेको हो।

डिभिजन वन कार्यालय धनगढीले चौधरी खोलामा बाघको एउटा डमरु फेला परेको र उक्त डमरुको उद्धार गरिएको जानकारी दिएको छ। सो चरी बाघको डमरुलाई सब डिभिजन वन कार्यालय मसुरियाले उद्धार गरेर धनगढी ल्याएको हो।
उद्धार गरेर ल्याइएको डमरुलाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको छ। उक्त डमरुलाई केही दिनपछि वनमा छोडिने बताइएको छ।

 

Next Post

गंगा चौधरीले गरिन स्वतन्त्र उम्मेदवारी घोषणा

२०७९ आश्विन १५, शनिबार २१:२३
काठमाडौं- एमालेकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छिन्।  दाङ-१ बाट प्रत्यक्षका लागि सिफारिसमध्य] एक उनले टिकट नपाउने संकेत बुझेपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुन्। दाङ-१ बाट उनीसँगै एमाले संसदीय दलकी निवर्तमान सचेतक शान्ता चौधरी सिफारिस भएकी छिन्। शान्ताले टिकट पाउने लगभग तय भएपछि उनले बिद्रोह गरेकी […]

याे पनि पढ्नुहाेस्