कोरोना भाइरस संक्रमितकाे संख्या ३२ हजार नाघ्यो, १५७ जनाको मृत्यु

गज्जब नेपाल
२०७७ भाद्र ८, सोमबार

काठ्माण्डाैं

नेपालमा विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा १०,२३४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा ७४३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ।

 

थपिएका सङ्क्रमितमध्ये २२४ जना काठमाण्डू उपत्यकाका रहेको जानकारी दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए। यससँगै नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको सङ्ख्या १५७ र सङ्क्रमितको कुल सङ्ख्या ३२,६७८ पुगेको छ।

Next Post

दैलेखमा निषेधाज्ञा फेरी थपियाे

२०७७ भाद्र ८, सोमबार
२०७७ भाद्र १०, दैलेख दैलेखमा निषेधाज्ञा फेरी थप भएकाे छ । समुदाय स्तरमै काेराेना भाइरसकाे संक्रमण फैलिरहेकाेले भिडभाड कम गर्न गत भाद्र ४ गतेदेखि जारी निषेधाज्ञा १२ गते राती १२ बजे सम्मकाे लागि पुनः थप गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी गराएकाे छ । काेराेना भाइरसको सक्रमण फैलिन नदिन सजकता […]