समृद्ध कर्णालिकाे जग तयार ; शभामुखशाहि

गज्जब नेपाल
२०७७ भाद्र ३०, मंगलवार

२०७७भदौ ३० दैलेख :  प्रदेश शभाका शभामुख  राज बहादुर शाहीले समृद्ध कर्णालीकाे जग लगभग तयार भैसकेकाले अब विकासको उपहार जनतालाई प्रदान गर्न धेरै प्रर्खनु नपर्ने बताएका छन । ऐन नियम बिधान र कानुन  निर्माण प्रकृयामा केन्द्रीत रहनुपरेकाले जनस्तरमा विकासकाे  महसुस हुननपायकाे  वतायकाा हुन   । कृषि विकास कार्यालय  रपशुसेवा कार्ययलय  द्वारा अायाेजित कार्यक्रममा गृहजिल्ला  दैलेख पुग्नु भयका शभामुख शहिले  कृषि तथा सहकारि मन्त्राायल अनर्तगत रहनेगरि समग्र किसान केन्द्रीत थुप्रै  महत्वकांक्षि याेजनारहेकाले उपयाेगमा वास्तविक किसान जाेडिनु पर्ने धारणा राख्नुभयकाे छ ।

Next Post

गायक पशुपति शर्मा भेटिए यस्ताे अवस्थामा (भिडियाे सहित)

२०७७ भाद्र ३०, मंगलवार
३१ भाद्र २०७७, दैलेख नेपालका चर्चित लोक दोहोरी गायक तथा सर्जक पशुपति शर्मा के गर्दै हाेलान? तपाइ पक्कै पनि भन्नुहुन्छ गित रेकर्डतिर वा सुिटिङतिर । तर तपाइ उनकाे दैनिकी देख्नुभयाे भने छक्क पर्नुहुन्छ । नेपालका चर्चित सेलिब्रेटीकाे रूपमा रहेका शर्मा अहिले खरमेलामा घांस काट्नमा व्यस्त छन् । उनी यतिबेला स्याङ्जा […]