बालुवाटारमा सर्वदलीय बैठक सुरू, एमालेले गर्याे बहिष्कार

गज्जब नेपाल संवाददाता
 
२०७८ आश्विन १४, बिहीबार १०:३६ मा प्रकाशित

काठमाडौं, १४ असोज ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अहिले केहीबेरमा बालुवाटारमा सुरु हुँदैछ । बैठकका लागि नेताहरु पुग्ने क्रम जारी रहेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ ।

संसद्मा देखिएको गतिरोध हटाउनको लागि आज सर्वदलीय बैठक डाकिएको हो । तर, एमालेले भने आजको बैठकमा भाग नलिने निर्णय गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरु बैठकमा सहभागी नहुने जनाए

Next Post

दैलेखमा किशोर किशोरी र यूवा शशक्तिकरणका लागि चार विद्यालय छानिए

२०७८ आश्विन १४, बिहीबार १०:३६
एभरेष्ट क्लब दैलेखले किशोकिशोरी र यूवा शशक्तिकरण परियोजना शुरु गरेको छ । सेभ द चिल्ड्रेन र बुलगारी परियोजनाको सहयोगमा एभरेष्ट क्लबले जिल्लाको नारायण नगरपालिका र दुल्लू नगरपालिकामा १३ देखि २४ वर्ष उमेरसमूहका महिला पुरुषहरुलाई शशक्तिकरण गर्ने मुल उद्देश्यका साथ कार्यक्रमको सुरुवात गरिएको छ । परियोजनाले जीविकोपार्जन, यौन तथा प्रजनन् स्वास्थ्य […]