दैलेख। लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा दैलेखको भगवतीमाई गाउँपालिकाले विद्यार्थी लक्षित लागूऔषध दुरुपयोग न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ। भगवतीमाई गाउँपालिका–१ स्थित ज्वाला माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लागूऔषध दुरुपयोग, यसको स्वास्थ्य तथा सामाजिक असर, कानुनी… विस्तृतमा
दैलेख। दैलेखको भगवतीमाई गाउँपालिका–स्थित ज्वाला माध्यमिक विद्यालयमा बालविवाह न्यूनीकरणका लागि जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ। सोसेक नेपालको आयोजनामा विद्यालयको सरस्वती बाल क्लबका बालबालिकाले बालविवाहविरुद्ध सडक नाटक प्रस्तुत गरेका हुन्। नाटकमार्फत कम उमेरमा विवाह गर्दा बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक… विस्तृतमा
दुल्लु बजारमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सरसफाइ
दैलेख — राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा दुल्लु नगर समितिले दुल्लु बजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेको छ। अभियानमा पार्टीका कार्यकर्ता तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थलहरूमा रहेको फोहोर संकलन गरी…
रवि – बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको फोन
प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा दैलेखले गर्यो उम्मेदवार सिफारिस
सुर्खेतमा जारी कर्णाली प्रदेश स्तरीय अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता–२०८३ अन्तर्गत आज भएको खेलमा दैलेखले सुर्खेतमाथि ७ विकेटको प्रभावशाली जित दर्ता गरेको छ। पहिले ब्याटिङ गरेको उषा बाल वाटिका माध्यमिक विद्यालय, सुर्खेत दैलेखका बलरहरूको घातक प्रदर्शनसामु टिक्न सकेनन् । सुर्खेत १६.४…
दैलेखमा घाँस काट्ने क्रममा करेन्ट लागेर ज्यान गएपछि कर्णाली राजमार्ग अबरूद्व
दैलेखको आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठविस नगरपालिका ४ का २९ वर्षीय नगेन्द्र बहादुर माझीको मृत्यु भएको हो। प्राधिकरणको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आक्रोशित आफन्तले शव…















































