दैलेखमा मास्क नलगाउने विरुद्ध प्रहरीको सक्रियता बढ्यो, साेह्र हजार राजस्व संकलन ।।

गज्जब नेपाल
२०७७ श्रावण २७, मंगलवार

दैेलेखमा माक्स नलगाएर हिडडुड गर्ने आम सर्वसाधरण र सवारी चालकहरुलाई जिल्ला प्रहरी कार्यालय दैेलेखले कडाइ गरेको छ । कोरोना महामारीबाट बच्न आफै सजग र सचेत हुन नागरिकलाइ आग्रह गर्दे प्रहरीले अनिवार्य माक्स लगाउन र सरसफाइमा ध्यान दिन अनुरोध गरेको छ । यद्यपी बजार क्षेत्रमा माक्स नलगाएर हिडडुल गर्नेको संख्या बढेपछि प्रहरीले सक्रियता बढाएको हो । माक्स नलगाएको पाइएमा रु. १०० रुपैया जरिवाना गर्ने अभियानलाइ तिव्रता दिएकोेले केही हदसम्म प्रभावकारी भएको बुझाइ छ ।

Next Post

विदेशबाट फर्किएकी एक महिलामा कोरोना संक्रमण देखिएसँगै भुटानमा पहिलोपटक लकडाउन

२०७७ श्रावण २७, मंगलवार
काठमाडौं । भुटानले मंगलबार कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि पहिलोपटक लकडाउनको घोषणा गरेको छ । विदेशबाट फर्किएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै भुटानले मुलुकभर लकडाउनको निर्णय गरेको हो । भुटानको स्थानीय प्रशासनले दिएको जानकारी अनुसार २७ वर्षीया भुटानी महिला कुबेतबाट फर्किएकी थिइन् । उनलाई क्वारेन्टिनमा राखिएको थियो र कोरोना […]