दैलेखमा टाकटुके जात्राकाे राैनक, यस्ताे छ साँस्कृतिक महत्त्व

गज्जब नेपाल
२०७७ श्रावण २७, मंगलवार १६:३५

कोरोनाको महामारीका कारण दैलेखमा परम्परागत रुपमा मनाउँदै आएको वर्षे मेला पनि प्रभावित भएको छ । यद्यपि स्थानीय युवाहरुले पुरानो संस्कृतिको जगेर्ना गर्ने उद्देश्यलेे औपचारिकता मात्र दिएको बताएका छन् ।

Next Post

स्वच्छ र सुन्दर दैलेख बनाउने अभियानमा युवाहरु सक्रिय

२०७७ श्रावण २७, मंगलवार १६:३५
दैलेखलाई स्वच्छ र सुन्दर बनाउने अभियानमा सिटी अफ् दैलेख नामक एउटा समूह बनाएर युवाहरु लागिरहेका छन् ।

याे पनि पढ्नुहाेस्