भैरवी गाउँपालिका दैलेखको १२ औं गाउँसभा उद्घाटन

केशबराज पाैडेल
२०७९ पुष २९, शुक्रबार

२८ पौष,दैलेख : भैरवी गाउँपालिका दैलेखको १२औं गाउँसभा भएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सहकारी, बिकास र पुर्वाधार ,समृद्ध भैरबिका छ आधार
भन्ने मुल नाराका साथ भैरबि गाउँ पालिका को १२ ओै गाउँ शभा उद्घाटन समारोह सम्पन्न भयको हो।

फोटो : रामकृष्ण कठायत

प्रमुख अतिथि माननीय सीता राना बिशेष अतिथि माननीय घनश्याम भण्डारी, तथा अतिथिहरु केशब बहादुर शाही, कृष्णबहादुर गुरुङ, प्रेम बहादुर बुढा, र अन्य अतिथिहरले आ आफ्नाे धारणा राख्नु भयको थियो ।

निति, नियम, ऐन, कानुन, लेखन सन्शोधन र पुर्णता दिने जनताका जन जिबिकाको कुरा उठानमा भाैतिक संरचना निमार्ण बाटोघाटो पुलपुलेसा शिक्षा, स्वास्थ्य, खानेपानि, रोजगारको बिषयमा समीक्षा गर्ने गाउँ शभामा एक आपसमा आरोप र प्रत्यारोप लगाऊदै गरिमामय गाउँ सभाको मुख्य समय जन प्रतिनिधिहरुले खर्चिएका थिए  ।

Next Post

जुम्लामा जीप दुर्घटना, एक जनाको मृत्यू, १४ घाइते

२०७९ पुष २९, शुक्रबार
२ माघ, २०७९, जुम्ला जुम्लामा आज साेमवार जीप दुर्घटना एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । जुम्ला सदरमुकामबाट पातारासीको लासीका लागि छुटेको ग १ ज ४०३५ नम्बरको जीप कोटभिरमा दुर्घटनामा परेको हो । दुर्घटनामा पातारासी गाउँपालिका १ का छोदेन लामाको ज्यान गएकाे जिल्ला […]