प्रदेश नं. २ को प्रदेश प्रमुखमा राैतहटका राजेश झा नियुक्त

गज्जब नेपाल
२०७७ फाल्गुन ७, शुक्रबार

७ फागुन, काठमाडौं ।

प्रदेश नं. २ को प्रदेश प्रमुखमा राैतहटका राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

यसअघि शुक्रबार मात्र राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।

Next Post

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत दैलेखमा न्यूनतम प्याकेज कार्यान्यवन

२०७७ फाल्गुन ७, शुक्रबार
८ फागुन २०७७, दैलेख राष्ट्रिय प्रारम्भिक पढाइ कक्षा कार्यक्रम अन्र्तगत न्यूनतम प्याकेज कार्यान्वन दैलेखमा पनि सुरु भएको छ । प्रारम्भिक कक्षामा पठन सिपलाइ थप सहयोग गर्नका लागि जिल्लामा न्युनतम प्याकेज कार्यान्वय गरिएको हो । यू.एस.ए.आई.डि.को आर्थिक र प्राविधिक सहयोगमा नेपाल सरकारले देशभरका ३८ जिल्लामा यो कार्यक्रम लागु गरेको छ । […]