दुल्लू नगरपालिकाका अधिकृतमाथी लाग्याे नक्कली भ्याट बिलकाे आराेप, यसाे भन्छन नेपाल (भिडियाे)

गज्जब नेपाल
२०७७ फाल्गुन २५, मंगलवार

१११ औं अन्तर्राष्टिय महिला श्रमिक दिवसको अवसरमा महिलाहरुकाे हक अधिकारको विषयमा रेडियाे बहस गरिएकाे छ । दुल्लू नगरपालिकाकामा गरिएकाे उक्त बहस कार्यक्रममा स्थानीय एक महिलाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथी १८ लाखकाे नक्कली भ्याट बिल मिलाएकाे आ लगाएकि छन । उनकाे आराेपकाे खण्डन गर्दै प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले आफुले गलत नगरेकाे र गरेकाे प्रमाणित गरे तुरून्त राजीनामा दिने बताए ।

हेर्नुहाेस भिडियाेः

Next Post

भरत सिजालीको उपचारका लागि दक्षिण कोरीयाबाट आयो ४० हजार नगद

२०७७ फाल्गुन २५, मंगलवार
दैलेख जिल्लाको नारायण नगरपालिका–४ रातापानीका भरतबहादुर सिजालीको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । दक्षिण कोरीयामा रहेका नेपालीहरुले संकलन गरेर पठाईएको रकम बिहीवार हस्तान्तरण गरिएको हो । नारायण नगरपालिका–१० भवानी दैलेखका बखतबहादुर थापाको संयोजकत्वमा सुर्खेतका तुलस गुरुङ, कालिकोटका ललितजंग राना, दैलेखका आइपी लामिछाने, सुर्खेतका ललित थापा, सुर्खेतकै लक्ष्मीनारायण बस्नेत, […]