गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकाे राजिनामा स्वीकृत

गज्जब नेपाल
२०७८ बैशाख २६, आईतवार

२६ वैशाख, पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।

Next Post

माधव नेपालले गरे नयाँ दलको खाका तयार, चुनाव चिन्ह सुर्य चिन्हभित्र पाँचवटा तारा मागिने

२०७८ बैशाख २६, आईतवार
काठमाडौं, २८ वैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नयाँ दल गठन गर्ने तयारीमा जुटेका छ्न् । नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेकपा समाजवादी हुनेछ । अध्यक्षमा माधवकुमार नेपाल र बामदेव गौतम रहनेछन् । वरिष्ठ नेतामा झलनाथ खनाल रहनेछन् । दलको चुनाव चिन्ह सुर्य चिन्हभित्र पाँचवटा तारा राखेर मागिने तयारी […]