दैलेखमा खाद्यान्न बाेक्ने गाडीमा मादक पदार्थ भेटिएपछि प्रहरी नियन्त्रणमा

गज्जब नेपाल
२०७८ जेष्ठ १०, सोमबार १७:३३

जिल्ला प्रहरी कार्यालय दैलेखले गाडीभित्र लुकाएर राखिएको मादक पदार्थ नियन्त्रणमा लिएको छ । कोभिड–१९ व्यवस्थापन र रोकथाम कार्यान्वयनको क्रममा सोमबार लिचि ४ हजार ५०० पिस र वियर ३६ पिस बरामद गरी नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

प्रहरी चौकी रानिमत्ता र तल्लो डुङ्गेश्वरको प्रहरी टोलीले खाद्य सामाग्री बोकेको सवारी साधनहरु चेक जाँच गर्ने क्रममा सवारी साधन भित्र लुकाई छिपाई राखिको अवस्थामा निषेधित मादक पदार्थ फेला परेकाे हाे ।

Next Post

गाउँगाउँमा स्वास्थ्य सामग्री वितरण गर्दै साेसेक नेपाल

२०७८ जेष्ठ १०, सोमबार १७:३३
दैलेख सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले स्वास्थ्य सामग्री सहयोग गरेको छ । दैलेखको आठबीस नगरपालिका र अछामको पंचदेवल विनायक नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । डिसीए नेपालको आर्थिक सहयोगमा सोसेकले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । सोमवार आठबीस नगरपालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य चौकी राकमकर्णाली तथा पंचदेवल विनायक नगरपालिकाको […]

याे पनि पढ्नुहाेस्