भारतमा २५ जना नेपालीको मृत्यु : एनआरएनए

goodnews
 
२०७७ श्रावण १८, आईतवार १०:०५ मा प्रकाशित

संबाददाता १८ साउन, नेपालगन्ज । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण यो साता विश्वभर थप २८ जना नेपालीको ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमणका कारण भारतमा मात्रै २५ जना नेपालीको ज्यान गएको  छ ।

Next Post

नेपालमा काेराेनाले फेरी २ जनाकाे ज्यान लियाे

२०७७ श्रावण १८, आईतवार १०:०५
नेपालमा फेरी कोरोना सङ्क्रमणबाट २ जनाले ज्यान गुमाएका छन् । कोशी अस्पतालको आइसोलेशनमा रहेका विराटनगर ९ का ४५ वर्षीय पुरुष र रङ्गेली ८ का ४५ वर्षीय पुरुषको मृत्यु भएकाे कोशी अस्पतालले जनाएको छ । विराटनगरका पुरुषमा श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए भने रङ्गेलीका पुरुषको भने अस्पताल ल्याएलगत्तै […]