रमेश प्रसाइले गरे यस्ताे रमाइलाे, गित गाउने देखि क्यारिकेचर सम्मकाे कला यसरी देखाए

गज्जब नेपाल
२०७७ श्रावण २७, मंगलवार

ब्लिक स्पिकर अवार्ड विजेता रमेश प्रसाइसंग क्यारिकेचर देखि गित गाउने सम्मकाे कला पनि देखिएकाे छ । चर्चित यूट्यूवर भाग्य न्याैपानेकाे तात्ताताे खबरमा गरिएकाे कुराकानीकाे क्रममा उनले यस्ताे रमाइलाे गरेका हुन् ।

Next Post

दैलेखमा मास्क नलगाउने विरुद्ध प्रहरीको सक्रियता बढ्यो, साेह्र हजार राजस्व संकलन ।।

२०७७ श्रावण २७, मंगलवार
दैेलेखमा माक्स नलगाएर हिडडुड गर्ने आम सर्वसाधरण र सवारी चालकहरुलाई जिल्ला प्रहरी कार्यालय दैेलेखले कडाइ गरेको छ । कोरोना महामारीबाट बच्न आफै सजग र सचेत हुन नागरिकलाइ आग्रह गर्दे प्रहरीले अनिवार्य माक्स लगाउन र सरसफाइमा ध्यान दिन अनुरोध गरेको छ । यद्यपी बजार क्षेत्रमा माक्स नलगाएर हिडडुल गर्नेको संख्या बढेपछि […]