स्वच्छ र सुन्दर दैलेख बनाउने अभियानमा युवाहरु सक्रिय

गज्जब नेपाल
२०७७ श्रावण २७, मंगलवार

दैलेखलाई स्वच्छ र सुन्दर बनाउने अभियानमा सिटी अफ् दैलेख नामक एउटा समूह बनाएर युवाहरु लागिरहेका छन् ।

Next Post

काठमाडौंमा एकैदिन १ सय ३४ जनामा देखियो कोरोना

२०७७ श्रावण २७, मंगलवार
काठमाडौं काठमाडौंमा पहिलोपटक एकैदिन १ सय ३४ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको जनाए। संक्रमितमध्ये काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका ८ जना छन्। उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। यो […]