सल्यान – सल्यान जिल्लाकाे कपुरकोटमा गएराति जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । साेहि दुर्घटनामा परि एक जना घाइते भएका छन् ।बाँकेको धकेरीबाट सल्यानको कपुरकोटमा बिहे भोजमा सहभागी हुनेहरुलाई लिएर फर्केको रा १ ज ५६३ नम्बरको जीप गएराति कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । ज्यान गुमाउने धेरैजसो कपुरकोट–६ सिमवाङ्गका रहेको प्रारम्भिक अनुमान छ । थप विवरण आउन बाँकी छ ।घाइते तीलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ जानकारी प्राप्त भएको छ।
Next Post

किसानलाई दुःख दिने वन्यजन्तुलाई घरमै पाल्ने र सिकार गर्ने कानुन बनाइदिन धुर्कोट गाउँपालिकाको पत्र
२०७९ आश्विन १२, बुधबार
गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाले किसानलाई दुःख दिने वन्यजन्तुलाई घरमै पाल्ने र सिकार गर्ने कानुन बनाउने तयारी गरेको छ । कानुन निर्माणमा सहजीकरण गरिदिनका लागि गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको छ । वन्यजन्तु नियन्त्रणको अधिकार सङ्घीय सरकारसँग भएकाले कानुन निर्माणमा सहजीकरण गरिदिन पत्र लेखेको गाउँपालिका अध्यक्ष […]
याे पनि पढ्नुहाेस्
-
September 11, 2022
चामुण्डा क्याम्पसको सञ्चालक समिति गठन, अध्यक्षमा निरक बहादुर शाही
-
September 14, 2022
नारिताका लागी उडेको जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाण्डौ फर्कियो
-
September 5, 2022
निर्वाचन आचार संहिता सुरु, कर्मचारी नियुक्ति र सरुवा बढुवामा रोक
-
September 7, 2022
पछिल्लो २४ घण्टामा दुई सय ३० जनामा कोरोना पुष्टि
-
September 22, 2020
असोज १५ देखि कतार, साउदी र कुवेतबाट नियमित उडान हुने, उडान सङ्ख्या पनि थपियो
-
September 20, 2020
प्रिमियर लिगमा लिड्स युनाइटेडको पहिलो जित

