दैलेख : दैलेख क्षेत्र नं २ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्।रूख चिन्ह लिएर चुनाव लडेका दिक्पाल कुमार शाही 20158 मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी
नेकपा एमालेका लक्ष्मी प्रसाद पोख्रेलले
20005 मत प्राप्त गरएका छन्। ।
153 मत को अग्रता लिएर शाही निर्वाचित भएका छन्।


