२७ साउन २०७८, दैलेख
तत्कालिन द्वन्द्वकाे समयमा हत्या गरिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाकाे १७ अाैं स्मृति दिवसमा दैलेखका पत्रकारले सरकारकाे ध्यानाकर्षण गराएका छन् । नेपाल पत्रकार महासंघ दैलेखकाे अगुवाइमा स्व. पत्रकार थापाकाे हत्याका मुख्य अाराेपी अहिले पनि पक्राउ नपरेकाे भन्दै पत्रकारले जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत सरकारकाे ध्यानाकर्षण गराएका हुन् ।
भिडियाेः
https://fb.watch/7jB9SPoEfv/


