एमालेका गाेपाल नेपाली दैलेख १ बाट स्वतन्त्र लड्दै

गज्जब नेपाल
२०७९ आश्विन २३, आईतवार

२३ असाेज २०७९, दैलेख–

एमाले नेता गोपाल नेपालीले दैलेख निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषदका सदस्य नेपालीले स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । उनले नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी र्दता गराउन लागेका हुन् ।

Next Post

अभिनेता पल शाहविरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित

२०७९ आश्विन २३, आईतवार
तनहुँ – अभिनेता पल शाहविरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको हो । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको तयारीका कारण शाहविरुद्धको सुनुवाइ स्थगित भएको तनहुँ अदालतका […]