दैलेखमा एक शिक्षालयले गर्याे पात्राे बिमाेचन कार्यक्रम

केशबराज पाैडेल
२०८० बैशाख १, शुक्रबार

केशवराज पाैडेल ,दैलेख : दैलेखको दुल्लुमा रहेको एक प्राविधिक शिक्षालयले भित्ते पात्राे बिमाेचन कार्यक्रम गरेको छ । आज(शुक्रबार )आयाेजना गरिएको एक कार्यक्रमका बिच नव बर्ष २०८० काे शुभकामना आदानप्रदान र शिक्षालय द्वारा प्रकाशन गरिएको भित्ते पात्रोको बिमोचन गरिएको छ ।

कर्णाली प्रदेस सभा सदस्य घनश्याम भण्डारी प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा जनप्रतिनिधि हरु , राजनैतिक दलका प्रमुख हरु, शिक्षालयका प्रशिशक र बिधार्थिहरुको उपस्थिति रहेको थियो ।


दुल्लु नगरपालिका दैलेखका नगर प्रमुख भरत रिजालको अध्यक्षतामा कार्यक्रम भएको हाे।  कार्यक्रमको सन्चालककाे भुमिका  शिक्षालयका प्रशासन प्रमुख पवन थापाले गर्नुभएको थियोे भने उपस्थित प्रमुख एवं प्रतिनिधिले शुभकामना शन्देस राखेका थिए।

Next Post

उद्घाेषण तथा आधारभूत पत्रकारिता सम्बन्धि एक हप्ते तालिम सुरु

२०८० बैशाख १, शुक्रबार
चामुण्डा विन्द्रासैनी नगरपालिका छ जम्बुकाँधमा आज (आइतबार ) देखि उद्घोषण बोल्नेकला ,नेत्तृत्व विकास तथा आधारभुत पत्रकारीता सम्बन्धी एक हप्ते तालिम औपचारीक रुपमा सुरु गरिएको छ । क्षमता अभिवुद्धि तथा दक्ष जनशक्ति उत्पादनका लागि उद्घोषण बोल्ने कला,नेत्तृत्व विकासका लागि पत्रकारीता तालिम भन्ने नाराका साथ सुरु गरिएको उक्त तालिमको उद्घाटन चामुण्डा विन्द्रासैनी […]