बैतडीमा स्वास्थ्यकर्मीमाथि कुटपिट

गज्जब नेपाल
२०७७ भाद्र २३, मंगलवार १५:४५

२३ भदौ, दैलेख

बैतडीमा एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । स्वाब संकलन गर्न खटाईएका सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भुपेन्द्र बोहरामाथि कुटपिट भएको हो ।

सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले कुटपिट गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिएका छन  ।

स्थानीयको अवरोध पछि त्यस क्षेत्रमा स्वाव संकलन पनि रोकिएको छ ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले कुटपिटमा संलग्न बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए  ।

बैतडीमा अहिले सम्म ३ सय ७५ जनामा कोरोना पुष्टि भएको छ ।स्वाब संकलन गर्न खटाईएका सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भुपेन्द्र बोहरामाथि कुटपिट भएको हो ।

सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दा स्थानीय भानसिंह बोहराले कुटपिट गरेको स्वास्थ्यकर्मी बोहराले जानकारी दिएकाछन ।

स्थानीयको अवरोध पछि त्यस क्षेत्रमा स्वाव संकलन पनि रोकिएको छ ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले कुटपिटमा संलग्न बोहरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिईका छन ।

बैतडीमा अहिले सम्म ३ सय ७५ जनामा कोरोना पुष्टि भएको छ ।

Next Post

२४ घण्टामा ९०२ जनामा कोरोना देखियो, २ हजार बढी डिस्चार्ज

२०७७ भाद्र २३, मंगलवार १५:४५
  २३ भाद्र, २०७७, काठ्माण्डाैं  नेपालमा पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना देखिए संगैअहिलेसम्मकै धेरै दुई हजार दुई सय ८७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४८ हजार एक सय ३८ पुगेको छ । गएको २४ घण्टामा नौ सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण […]