आज मन्त्रिपरिषद् बैठक

गज्जव नेपाल संवाददाता
 
२०७७ आश्विन ११, आईतवार १०:५२ मा प्रकाशित

असोज ११, २०७७
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठक १२ बस्ने बालुवाटारमा बस्नेछ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ ।

तर प्रधानमन्त्री ओलीले आज आइतबार बैठक बोलाउनुभएको छ ।

Next Post

भान्सेमा कोरोना पुष्टि प्रधानसेनापति थापा सेल्फ क्वरेण्टीन मा

२०७७ आश्विन ११, आईतवार १०:५२
काठमाण्डौ – नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा सेल्फ क्वरेण्टीनमा बसेका छन । । प्रधानसेनापति निवासको भान्सामा कार्यरत एक जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनि सेल्फ क्वरेण्टीनमा बस्नुभएको हो । शनिबार भान्सेमा कार्यरत ती सदस्यमा सङ्क्रमण पुष्टि भएको हो । प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका र […]

याे पनि पढ्नुहाेस्