भान्सेमा कोरोना पुष्टि प्रधानसेनापति थापा सेल्फ क्वरेण्टीन मा

गज्जब नेपाल
२०७७ आश्विन ११, आईतवार

काठमाण्डौ – नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा सेल्फ क्वरेण्टीनमा बसेका छन । ।

प्रधानसेनापति निवासको भान्सामा कार्यरत एक जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उनि सेल्फ क्वरेण्टीनमा बस्नुभएको हो । शनिबार भान्सेमा कार्यरत ती सदस्यमा सङ्क्रमण पुष्टि भएको हो ।

प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षता अपनाउँदै सेल्फ क्वरेण्टीनमा बसेको विज्ञप्तिमा भनिएको छ ।

Next Post

कुखुरा खोरमा चितुवा

२०७७ आश्विन ११, आईतवार
२०७७ असोज १३ कृष्णा शर्मा दैलेख ,नारायण नगरपालिका  ९ ठालुडाँडाँस्थित  पोल्टी व्यबसायि  भिम प्रसाद रेग्मी को कुखुरा फर्म मा गयराति  आठ पैतालिसमा चितुवा छिरेको छ । चितुवा खोरमा छिरेलग्तै घरपरिवार ब्यूझेकाले  चितुवा मानिसहरु प्रति नै आक्रामक बनेको थियो खोरमा प्रयोग गरियको बलियो तार जालिका कारण  भित्र छिरेपछि बाहिर आउन नसकेको […]