२० कात्तिक २०७७
दैलेख : जाजरकोट छेडागाड नगरपालिका ६ मेहेल्ने निबासि ४ वर्षीय शुभास न्यौपानेको मृत्यु भएको छ।
काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा छेडागाड नगरपालिका ५, बडाबनमा आज विहान मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।


