कर्णालीमा १५ हजार मत खसाल्ने परिवार दलको दाबी

गज्जब नेपाल
२०७९ कार्तिक २७, आईतवार

नेपाल परिवार दलले कर्णाली प्रदेशमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । कार्यक्रममा परिवार दलका केन्द्रीय प्रवक्ता रुपसिंह भण्डारीले आगामी निर्वाचनमा कर्णाली प्रदेसशबाट १५ हजार भोट खसाल्ने दाबी गरेका छन् ।

जिल्ला अध्यक्ष तथा सुर्खेत क्षेत्र न. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत बहादुर बि.सी. ले धन्यवाद दिदै परिवार दलको सहकार्य सधै रहने र परिवार दलका पारिवारिक आदर्श र एजेन्डाहरु पनि एमालेले अगाडी बढाउने बताएका छन।

परिवार दल जिल्ला सचिव दिनेश प्रसाद काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य सरिता अधिकारीको उपस्थिति रहेको थियो । दलका केन्द्रिय सदस्य योगेन्द्र बहादुर कार्कीले संचालन गर्नु भयको थियो।

Next Post

जेसीबीको ठक्करबाट मृत्यू भएको घटनालाई लिएर स्थानियद्धारा बाटो बन्द

२०७९ कार्तिक २७, आईतवार
३० कात्तिक २०७९, दैलेख दैलेखको भैरवि गाउँपालिकामा जेसीबीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यू भएको घटनालाई लिएर स्थानियहरुले बाटो बन्द गरेका छन । जिल्लाको भैरबी गाउँपालिका–३ कुराँह गाउँ निवासी ३९ वर्षीय धनु खातुनको जेसीबीको ठक्करबाट घटनास्थलमै मृत्यू भएको थियो। चामुण्डा बिन्द्रासैनी नगरपालिका बाट निर्वाचनको सामाग्री बुझ्न दुल्लू जादै गरेका एक […]