माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु

गज्जब नेपाल
२०७७ पुष ३, शुक्रबार १७:२८

३ पुष २०७७
कृष्ण शर्मा

दैलेख ः माटोको ढिस्कोले पुरिएर १ जनाको उपचारको क्रममा मृत्यु भएको छ भने र एक घाईते भएकि छन ।
को समयमा जिल्लाको चामुन्डाबिन्द्रासैनि नगरपालिका वडा नं. ९ डङसुर स्थित रानीबन फलफुल्ने चाका भन्ने स्थानमा घर पोत्ने माटोको खानमा माटो निकाल्न गएको अबस्थामा शुक्रवार विहान ११ः०० बजे चामुन्डाबिन्द्रासैनि नगरपालिका वडा नं. ९ बस्ने भद्रा नेपाली र बुद्दी नेपाली माटोको ढिस्को संग पुरीएकि हुन ।

घाइते दूवै जना महिलाहरुलाइ उपचारको लागि बिन्द्रासैनि स्वास्थ्य चौकि बिन्द्रासैनिमा पठाइएकि चामुन्डा बिन्द्रासैनि नगरपालिका ९ बस्ने बर्ष ३२ कि भद्रा नेपालीको उपचारकै क्रममा बिन्द्रासैनि स्वास्थ्य चौकि बिन्द्रासैनिमा मृत्यु भएको हो ।

स्वहि ठाउँ बस्ने नौले नेपालीकि श्रीमती बर्ष २९ कि बुद्दी नेपालीको अहिले बिन्द्रासैनि स्वस्थ्य चौकि बिन्द्रासैनिमा उपचार भइरहेको जिल्ला प्रहरिकार्यालय दैलेखले जनाएको छ ।

 

Next Post

चौथो दिन पनि दैलेखमा मसाल जुलुस,

२०७७ पुष ३, शुक्रबार १७:२८
९ पुष २०७७ कृष्ण शर्मा दैलेख– नेकपा प्रचण्ड–माधव पक्षका युवा तथा विध्यार्थी संगठनहरुले दोस्रोदिन पनि दैलेखमा संयुक्त मसाल जुलुससहित प्रदर्शन गरेका छन् । बिहीबार साँझ दैलेखको लोकतान्त्रिक चोक र गणेश थानबाट सुरु गरि उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् । पार्टि एकता कायम गर ,संसद विघटनको असंबैधानिक कदम खारेज गर […]