चौथो दिन पनि दैलेखमा मसाल जुलुस,

गज्जब नेपाल
२०७७ पुष ९, बिहीबार

९ पुष २०७७
कृष्ण शर्मा

दैलेख– नेकपा प्रचण्ड–माधव पक्षका युवा तथा विध्यार्थी संगठनहरुले दोस्रोदिन पनि दैलेखमा संयुक्त मसाल जुलुससहित प्रदर्शन गरेका छन् ।

बिहीबार साँझ दैलेखको लोकतान्त्रिक चोक र गणेश थानबाट सुरु गरि उनीहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

पार्टि एकता कायम गर ,संसद विघटनको असंबैधानिक कदम खारेज गर , प्रतिगामि चरित्र मुद्रावाद लगाइतका नारासहित बजार परिक्रमण गरि स्थानिय देबकोटा चोकमा सयौँ युवा विध्यार्थीमाझ कोण शभा समेत गरिएको छ ।

उक्त कोणशभा लाई राष्टिय युवा संघ दैलेखका जिल्ला इन्चार्ज गोपाल वि .सि .र अनेरा स्ववियूका संयोजक अर्जुन बुढाले सम्बोधन गर्दै प्रतिगमन र पार्टि भिाजनका विरुद्ध डटेर निरन्तर संघर्ष गर्ने धारण ब्यक्त गरेका छन ।

 

Next Post

संसद विघटनको विरुद्ध दैलेखमा मा सिठ्ठि जुलुस,

२०७७ पुष ९, बिहीबार
१० पुष २०७७ कृष्ण शर्मा, दैलेख– नेकपा प्रचण्ड–माधव पक्षका युवा तथा विध्यार्थी संगठनहरुले पाचौँ दिन पनि दैलेखमा संयुक्त सिठ्ठि जुलुस,सहित प्रदर्शन गरेका छन् । शुक्रवार दिउसोँ दैलेखको नेपाल कम्युनिष्ट (नेकपा) पार्टि कार्यालयबाट सुरु गरि उनीहरुले सिठ्ठि जुलुस, प्रदर्शन गरेका हुन् । पार्टि एकता कायम गर ,संसद विघटनको असंबैधानिक कदम खारेज […]