संसद विघटनको विरुद्ध दैलेखमा मा सिठ्ठि जुलुस,

गज्जब नेपाल
२०७७ पुष १०, शुक्रबार

१० पुष २०७७
कृष्ण शर्मा,

दैलेख– नेकपा प्रचण्ड–माधव पक्षका युवा तथा विध्यार्थी संगठनहरुले पाचौँ दिन पनि दैलेखमा संयुक्त सिठ्ठि जुलुस,सहित प्रदर्शन गरेका छन् ।

शुक्रवार दिउसोँ दैलेखको नेपाल कम्युनिष्ट (नेकपा) पार्टि कार्यालयबाट सुरु गरि उनीहरुले सिठ्ठि जुलुस, प्रदर्शन गरेका हुन् ।

पार्टि एकता कायम गर ,संसद विघटनको असंबैधानिक कदम खारेज गर , प्रतिगामि चरित्र मुद्रावाद ,सर्वसत्तावाद मुद्रावाद , लगाइतका नारासहित बजार परिक्रमण गरि स्थानिय देबकोटा चोकमा कालो कफन सहितका सयौँ युवा विध्यार्थीमाझ कोण शभा समेत गरिएको छ ।

उक्त कोणशभा लाई राष्टिय युवा संघ दैलेखका नेता लगाएत अनेरा स्ववियूका केन्द्रिय नेताहरुले समेत सम्बोधन गर्दै प्रतिगमन र पार्टि भिाजनका विरुद्ध डटेर निरन्तर संघर्ष गर्ने धारण ब्यक्त गरेका छन ।

Next Post

प्रधानमन्त्री विरूद्द दैलेखमा माधव–प्रचण्ड पक्षकाे विराेध प्रदर्शन (भिडियाे सहित)

२०७७ पुष १०, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा आलीको कदम असंवैधानिक रहेकाे भन्दै दैलेखमा पनि प्रचण्ड–माधव पक्षले प्रदर्शन गरेको छ। दैलेख सदरमुकाममा  –याली निकालेर देवकाेटा चाेकमा काेणसभामा परिणत भएकाे थियाे । काेणसभालाइ सम्बाेधन गर्दै नेकपाका केन्द्रिय सदस्य राज बहादुर बुढाले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने बताएका छन् । बुढाले ओलीको प्रतिगामी कदमविरुद्ध […]