एमालेबाट निर्वाचन क्षेत्र नं. २ मा ५ जना सिफारिस

केशबराज पाैडेल
२०७९ भाद्र १८, शनिबार २१:४५

१८ भाद्र २०७९, दैलेख

नेकपा एमालेको गढ मानिएको निर्वाचन क्षेत्र नं. २ मा ५ जनाकाे नाम सिफारिस गरेकाे छ । आज बसेको प्रतिनिधि सभा समन्वय समितिको वैठकले प्रतिनिधि सभा सदस्यका लागि पाँच जनाको नाम पठाएकाे छ ।

सिफारिस हुनेमा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, प्रतिनिधि सभा सदस्य राजबहादुर बुढा , एमाले जिल्ला इन्चार्ज लक्ष्मी प्रसाद पोखरेल र एमाले प्रदेश कमिटिका अध्यक्ष विनोद कुमार शाहको नाम सिफारिस गरिएको हो ।

 

Next Post

मुस्ताङ उडेको समिटको जहाज ७ मिनेटमा पोखरा विमानस्थलमै अवतरण

२०७९ भाद्र १८, शनिबार २१:४५
 पोखरा : पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपतकालीन अवतरण गरिएको छ । पोखरा विमानस्थलबाट उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै सोही विमानस्थलमा अवतरण गरिएको हो । १८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थलका […]

याे पनि पढ्नुहाेस्