दैलेख क्षेत्र नम्बर २ को क प्रदेश सभामा भण्डारी विजयी

केशबराज पाैडेल
२०७९ मंसिर ७, बुधबार १९:४४

दैलेख :  दैलेख क्षेत्र नम्बर दुई को क मा पाँच दलीय गठबंधन बाट चुनाव चिन्ह रूख लिएर उम्मेदवारी दिएका घनश्याम भण्डारी विजयी भएका छन्। भण्डारी १० हजार आठसय मत प्राप्त गरेर प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी तिलक रिजालले ९ हजार चार सय ९५ मत पाए। भण्डारी एक हजार तीन सय पाँच मत को अग्रता कायम गर्दै विजयी भएका हुन।

Next Post

दैलेख क्षेत्र नं २को प्रतिनिधि सभामा गठबंधनका शाही विजयी

२०७९ मंसिर ७, बुधबार १९:४४
दैलेख : दैलेख क्षेत्र नं २ प्रतिनिधि सभामा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्।रूख चिन्ह लिएर चुनाव लडेका दिक्पाल कुमार शाही 20158 मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी प्रसाद पोख्रेलले 20005 मत प्राप्त गरएका छन्। । 153 मत को अग्रता लिएर शाही निर्वाचित […]

याे पनि पढ्नुहाेस्