पहिरोले घर जोखिममा परिवार विस्थापित

गज्जब नेपाल
२०७७ भाद्र २४, बुधबार

२४ भदौ दैलेख ः पहिरोका कारणा दुई घर उच्चजोखिममा परेका छन ।

भगवतिमाई गाउँपालिका वडा नं १ पग्नाथ मा मंगलबार राति आयको अबिरल बर्षका कारणं घरमाथिबाट खसेको पहिरोले साबिक वडा नं २ बस्ने शेर बहादुर बि.क.र इन्द्रसरा बि .क दई घर जोखिममा परेका हुन ।

असुरक्षा महसुस भयपछि दुबै घरका आठ जना सदस्य अहिले आफन्तको सहयोगमा ओत लागिरहेका छन
करिब दशमुरि बराबर उत्पादन हुने तयारी अवस्थाको मकैबालिमा समेत क्षति पुगेको इन्द्रसरा बि .क .ले बताएकि छन ।

Next Post

किशोरीलाई ललाइफकाइ भारत लैजाँदै गरेकाे आरोपमा ६ जना पक्राउ

२०७७ भाद्र २४, बुधबार
भदौ २५, २०७७ राैतहट – किशोरीलाई ललाइफकाइ भारत लैजाँदै गरेको आरोपमा ६ जना रौतहटबाट पक्राउ परेका छन् । दुई वटा मोटरसाइकलमा रहेका उनीहरुलाई प्रहरी चौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ता नेतृत्वमा गस्ती टोलीले परोहा नगरपालिका–७ बाट गएराति पक्राउ गरेको हो ।बिआर ०५ डी ६०३८ र ना ६३ प ४७९९ […]