सगरमाथाको उचाइ बढ्याे, नयाँ उचाइ ८८४८.८६ मिटर

गज्जब नेपाल
२०७७ मंसिर २३, मंगलवार

काठमाडौं :

विश्वकै अग्लो हिमाल सगरमाथाको उचाइ बढेको छ। फिल्ड सर्वेक्षणबाट प्राप्त नापी विभागकै जनशक्तिद्वारा आफ्नै प्रयोगशालाबाट प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफलपछि सगरमाथाको बढेको उचाइ सार्वजनिक गरिएको हो।

137373260

अब सगरमाथाको उचाई ८८४८.८६ मिटर भएको छ। यसअघि नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो। नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको थियो ।

Next Post

विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता हुने

२०७७ मंसिर २३, मंगलवार
काठमाण्डौ – विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको घोषणा हुँदै छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर यी दुई दलबीच एकता हुन लागेको हो । कोरोना संक्रमणले निम्त्याएको परिस्थितिका कारण एकता घोषणा कार्यक्रम भर्चुअल माध्ममार्फत गर्न लागिएको साझा पार्टीको सञ्चार विभागले जनाएको छ । नवगठित विवेकशील […]