निर्वाचनमा खटिएकी कर्मचारी पवित्रा याख्खा लिम्बूको मृत्यु

केशबराज पाैडेल
२०७९ मंसिर ३, शनिबार ०८:५२

धनकुटा : साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया  पवित्रा याख्खा लिम्बूको मृत्यु भएको छ।

 

धनकुटा स् साँगुरीगढी गाउँपालिका–३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया पवित्रा याख्खा लिम्बूको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीका शुक्रबार अपराह्न मृत्यु भएको हो। मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्किँदै गर्दा लिम्बू अचानक बेहोस भएर लडेकी थिइन्।

उपचारका लागि धरान लैजाने क्रममा गर्दा बाटैमा उनको मृत्यु भएको प्रहरी जनाएको छ। सीतादेवी मावि खरखोलेकी शिक्षिका उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी थिइन्।

प्रहरीका अनुसार उनलाई उच्च रक्तचापको समस्या थियो।उज्यालो अनलाइन

 

Next Post

मतदान केन्द्र थपियो तर मतदाता लाई झनै सास्ती

२०७९ मंसिर ३, शनिबार ०८:५२
४ मंसिर २०७९ दैलेख: मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन२० ७९ आज सम्पन्न हुँदैछ । देशभरका मतदाताहरुले आफुले चाएको सक्षम र राम्रो नेतृत्व गर्नसक्ने उम्मेदवारको चुनाव चीन्हमा मतदान गरिरहेका छन् ।यस्तै दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका मा पनि मतदान गर्ने क्रम जारी नै छ।