प्रधानमन्त्री केपी शर्मा वलीकाे समर्थनमा नेकपा दैलेख (वली समूह) ले शक्ति प्रदर्शन गरेकाे छ । प्रधानमन्त्रीकाे समर्थन सभामा ओली पक्षका कार्यकर्ताहरू अपेक्षा गरेभन्दा बढी नै उपस्थित भएको नेताहरूले बताएका छन्।
ओली पक्षले ताजा जनादेशमा जानु प्रधानमन्त्रीको सही निर्णय भएको भन्दै दैलेखमा बृहत कार्यकर्ता भेला गरेको हो। भेलालाई ओली समूहका नेता यामलाल कँडेल, प्रदेश सभा सदस्य धर्मराज रेग्मी, ओली समूहका दैलेख इन्चार्ज लक्ष्मी पोखरेल लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
भिडियाेमा हेराैंः