दैलेखमा नेकपा (वली समूह) ले प्रधामन्त्रीकाे समर्थनमा गर्याे शक्ति प्रदर्शन (भिडियाे)

गज्जब नेपाल संवाददाता
 
२०७७ पुष २६, आईतवार १९:२३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा वलीकाे समर्थनमा नेकपा दैलेख (वली समूह) ले शक्ति प्रदर्शन गरेकाे छ । प्रधानमन्त्रीकाे समर्थन सभामा ओली पक्षका कार्यकर्ताहरू अपेक्षा गरेभन्दा बढी नै उपस्थित भएको नेताहरूले बताएका छन्।

ओली पक्षले ताजा जनादेशमा जानु प्रधानमन्त्रीको सही निर्णय भएको भन्दै दैलेखमा बृहत कार्यकर्ता भेला गरेको हो। भेलालाई ओली समूहका नेता यामलाल कँडेल, प्रदेश सभा सदस्य धर्मराज रेग्मी, ओली समूहका दैलेख इन्चार्ज लक्ष्मी पोखरेल लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

भिडियाेमा हेराैंः

Next Post

दैलेखमा उल्लासपूर्वक मनाइयाे माघे संक्रान्ति (हेराैं भिडियाे)

२०७७ पुष २६, आईतवार १९:२३
मगर समुदायले राष्ट्रिय पर्वका रुपमा मनाउदै आएको माघे संक्रान्ति पर्व दैलेखमा भव्यताका साथ मनाइएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा पर्ने चुप्रा बजारमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल मगर संघ जिल्ला समन्वय समिति दैलेखको आयोजनामा गरिएको कार्यक्रममा जिल्लाभरबाट मगर समुदायको बाक्लो उपस्थिती थियो । उनीहरुले विभिन्न गित र […]