तीर्थ भण्डारी    २०८२ भाद्र ८, आईतवार

दैलेख, भदौ ८ – दैलेखको भगवतीमाई गाउँपालिका–१, बेस्तडामा अवस्थित श्री ज्वाला माध्यमिक विद्यालयले ६ रोपनी क्षेत्रफलमा धान खेती सुरु गर्दै कर्णाली प्रदेशकै नमुना प्राविधिक विद्यालयको रूपमा विकास हुने लक्ष्य अघि सारेको छ। विद्यालय अन्तर्गत कक्षा ९ देखि १२ सम्मका बाली… विस्तृतमा

गज्जब नेपाल    २०८२ श्रावण १८, आईतवार

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको ओहायो च्याप्टरको नयाँ कार्यसमिति (२०२५–२०२७) गठन भएको छ। यस कार्यसमितिको अध्यक्षमा दैलेखको महावु गाउँपालिका–३ बाँसीका विजय वुढा सर्वसम्मत निर्वाचित भएका छन्। निर्वाचनमा अध्यक्ष वुढासहित उपाध्यक्षमा ऋद्धि खड्का, महिला उपाध्यक्षमा दुर्गा दर्जी, महिला सचिवमा सरदा ढिताल,… विस्तृतमा



देशसबै

दैलेख — दैलेखमा पत्रकार कृष्ण सेन ’इच्छुक’ को २३औं स्मृति दिवस मनाइएको छ । प्रेस सेन्टर नेपाल, दैलेखले सोमबार जिल्ला सदरमुकाममा “द्वन्द्व र पत्रकारिता” विषयक अन्तरसंवाद कार्यक्रम आयोजना गरी इच्छुकको योगदानलाई सम्झिँदै स्मृति दिवस मनाएको हो । द्वन्द्वकालमा ज्यान गुमाएका…


खेलकुदसबै

१७, फागुन, चितवन । गाैतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि भरतपुर महानगरपालिकाले टेन्डर आह्वान गरेको छ । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको रंगशाला निर्माणका लागि टेण्डर आह्वान भएको हाे । महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले ३० दिनको म्याद राखेर…

गज्जव विचारसबै

गज्जव रमाइलाेसबै

दैलेखको आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा आठविस नगरपालिका ४ का २९ वर्षीय नगेन्द्र बहादुर माझीको मृत्यु भएको हो। प्राधिकरणको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आक्रोशित आफन्तले शव…